LOW FLAT RATE AUST-WIDE $9.90 DELIVERY INFO

Close Notification

Your cart does not contain any items

Stories of William Shakespeare Translated Into Nepali

Tulasi Acharya

$16.95

Paperback

Not in-store but you can order this
How long will it take?

QTY:

Nepali
IngramSpark
16 April 2023
The book is a translated-into-Nepali-collection of Shakespeare's stories, originally in English edited by Charles Lamb and Mary Lamb. Translated stories are: The Tempest, A Midsummer Night's dream, The Winter's Tale, Much Ado About Nothing, As You Like It, The Merchant of Venice, Macbeth...

चाल्र्स ल्याम्ब र मेरी ल्याम्बद्वारा लिखित 'टेल्स फ्रम शेक्सपियर' लाई मैले 'शेक्सपियर कथा सङ्ग्रह' भनेर त्यहाँ भएका बीसवटा कथामध्ये सुखान्त, दुःखान्त र ऐतिहासिक सन्दर्भका चौधवटा कथाहरू अनुवाद गरी यस पुस्तकमा प्रस्तुत गरेको छु । अनुवाद वास्तवमै जटिल र चुनौतीपूर्ण काम हो । विदेशी संस्कृतिभित्र पसेर त्यसभित्रका विशिष्ट पक्षहरूलाई स्वदेशी संस्कृतिसँग सह-सम्बन्धित गराउनु ठूलो खतरा मोल्नु हो । यो जान्दाजान्दै पनि मैले उक्त खतरा मोल्ने धृष्टता यस पुस्तकमार्फत गरेको छु ।

-डा. तुलसीप्रसाद आचार्य -
By:  
Imprint:   IngramSpark
Country of Publication:   United States
Dimensions:   Height: 216mm,  Width: 140mm,  Spine: 11mm
Weight:   181g
ISBN:   9781088106648
ISBN 10:   1088106641
Pages:   166
Publication Date:  
Audience:   General/trade ,  ELT Advanced
Format:   Paperback
Publisher's Status:   Active

Reviews for Stories of William Shakespeare Translated Into Nepali

"""विश्व नाट्य साहित्यमा विलियम शेक्सपियरको भूमिकाबारे सबैलाई थाहै छ । उनका नाटकहरू केही विशेष आख्यान, खास गरेर पुनर्जागरणकालीन युरोपमा प्रचलित कथाहरूमा आधारित थिए । तिनै कथाहरूलाई अनुवादमार्फत नेपाली पाठकहरू समक्ष ल्याइदिएर तुलसीप्रसाद आचार्यले एउटा महOEवपूर्ण साँस्कृतिक योगदान दिएका छन् ।"" -डा. सञ्जीव उप्रेती ( लेखक, प्राध्यापक अङ्ग्रेजी साहित्य) ""मानव सभ्यताको विषय बनेर आउने संस्कृति र संस्कृतिको विषय बनेर आउने कला, मानवशास्त्र र विज्ञान हर कुरालाई मानिसको विचार, भाषा र कार्यमा राखेर देखाइरहन्छ । त्यसलाई अनुवादकले अर्को भाषामा अनूदित गर्छ अथवा लैजान्छ । तुलसीले अनुवादका माध्यमबाट संस्कृतिको त्यो सञ्चरण हुने प्रक्रियालाई सुन्दर किसिमले अगाडि ल्याएका छन् । शेक्सपियरको एउटा युगलाई हाम्रो समाजमा राखेका छन् । तुलसीको अनुवादले संस्कृतिको सामाजिक विरासतलाई भाषाका माध्यमबाट सम्प्रेषण गर्ने काम गरेको छ । विचारलाई मर्न नदिईकन उनले त्यो गरेका छन् । यो संस्कृतिको एउटा महOEवपूर्ण पक्ष हो । तुलसीले संस्कृतिको महOEव कत्तिको हुन्छ बुझेका छन् र उनले अनुवादबाट नेपाली भाषामा साँस्कृतिक सम्बन्ध स्थापित गरेका छन् ।"" -गोपाल पराजुली (कोटेश्वर, काठमाडौँ, मदन पुरस्कार प्राप्त साहित्यकार)"


See Also